Online Bibel

- Annoncer -




व्यवस्था 1:45 - पवित्र बाइबल

45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

45 अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्‍ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्‍नुभएन, ध्‍यान पनि दिनुभएन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

45 तिमीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्‍यौ तर उहाँले तिमीहरूको पुकार सुन्‍नुभएन, तिमीहरूमाथि केही ध्‍यानै दिनुभएन।’

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्‍नुभएन।

Se kapitlet Kopi




व्यवस्था 1:45

Følg os:

Annoncer


Annoncer