Online Bibel

- Annoncer -




व्यवस्था 1:35 - पवित्र बाइबल

35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

35 “यस दूषित पुस्‍ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्‍छु भनी प्रतिज्ञा गरेको त्‍यो असल देश देख्‍नेछैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

35 ‘यो दुष्‍ट पुस्‍ताबाट तिमीहरूमध्‍ये एक जना पनि मैले तिम्रा पुर्खालाई प्रतिज्ञा गरेको त्‍यस मलिलो देशमा पस्‍नेछैनौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्‍ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन।

Se kapitlet Kopi




व्यवस्था 1:35

Følg os:

Annoncer


Annoncer