व्यवस्था 1:34 - पवित्र बाइबल34 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, Se kapitletनेपाली नयाँ संशोधित संस्करण34 तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो, Se kapitletसरल नेपाली पवित्र बाइबल34 “तिमीहरूको गनगन सुनेर परमप्रभु रिसाउनुभयो र उहाँले गम्भीर वचन सुनाउनुभयो, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब तिमीहरूको गनगन याहवेहले सुन्नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो, Se kapitlet |