व्यवस्था 1:33 - पवित्र बाइबल33 जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण33 जो तिमीहरूका निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल33 परमप्रभु सधैँ तिम्रा अघिअघि गएर तिमीहरूका लागि पाल हाल्ने ठाउँ खोजी हिँड्नुहुन्थ्यो। तिमीहरूलाई बाटो देखाउनलाई उहाँ राती आगोको खाँबोमा र दिउँसो बादलको खाँबोमा तिम्रा अघि-अघि जानुहुन्थ्यो र पनि तिमीहरूले उहाँलाई विश्वास गरेनौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो। Se kapitlet |