व्यवस्था 1:29 - पवित्र बाइबल29 “यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण29 तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। Se kapitletसरल नेपाली पवित्र बाइबल29 “तर मैले भनें, ‘ती मानिसहरूसित तिमीहरू नडराओ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ। Se kapitlet |