Online Bibel

- Annoncer -




व्यवस्था 1:2 - पवित्र बाइबल

2 सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 (एदोमको पहाडी भूमिबाट भएर सेइर पर्वतदेखि कादेश-बर्नेसम्‍म जानलाई एघार दिन लाग्‍छ)।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।

Se kapitlet Kopi




व्यवस्था 1:2

Følg os:

Annoncer


Annoncer