Online Bibel

- Annoncer -




व्यवस्था 1:1 - पवित्र बाइबल

1 जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 सूपको सामुन्‍नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्‍थानमा समस्‍त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 यर्दन नदीको पूर्वपट्टिको उजाडस्‍थानमा इस्राएलीहरूलाई मोशाले भनेका वचनहरू यस पुस्‍तकमा छन्। त्‍यस बेला तिनीहरू यर्दन बेसीमा सूपको छेउ एकापट्टि अराबामा पारान सहर र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाब सहरहरूका बीचमा थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्।

Se kapitlet Kopi




व्यवस्था 1:1

Følg os:

Annoncer


Annoncer