Online Bibel

- Annoncer -




दानिएल 1:15 - पवित्र बाइबल

15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्‍यादा हट्टाकट्टा र बलिया देखिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए।

Se kapitlet Kopi




दानिएल 1:15

Følg os:

Annoncer


Annoncer