Online Bibel

- Annoncer -




दानिएल 1:1 - पवित्र बाइबल

1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो बर्षमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्‍यसलाई घेरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 यहोयाकीम यहूदाका राजा भएको तेस्रो वर्षमा बेबिलोनियाका राजा नबूकदनेसरले यरूशलेममाथि हमला गरे र सहरमा घेरा हाले।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले।

Se kapitlet Kopi




दानिएल 1:1

Følg os:

Annoncer


Annoncer