कलस्सी 1:8 - पवित्र बाइबल8 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 तिमीहरूलाई पवित्र आत्माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्। Se kapitlet |