Online Bibel

- Annoncer -




कलस्सी 1:4 - पवित्र बाइबल

4 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 किनभने हामीले ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वासको अनि ख्रीष्‍टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।

Se kapitlet Kopi




कलस्सी 1:4

Følg os:

Annoncer


Annoncer