कलस्सी 1:22 - पवित्र बाइबल22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ— Se kapitletसरल नेपाली पवित्र बाइबल22 तर अब पुत्रको आफ्नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्वरले फेरि आफ्नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्नो सामुन्ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर अब तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। Se kapitlet |