Online Bibel

- Annoncer -




कलस्सी 1:13 - पवित्र बाइबल

13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो,

Se kapitlet Kopi




कलस्सी 1:13

Følg os:

Annoncer


Annoncer