Online Bibel

- Annoncer -




कलस्सी 1:12 - पवित्र बाइबल

12 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 यसको लागि परमेश्‍वरलाई खुसीसँग धन्‍यवाद देओ। परमेश्‍वरले उज्‍यालोको राज्‍यमा ख्रीष्‍टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्‍ने बनाउनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।

Se kapitlet Kopi




कलस्सी 1:12

Følg os:

Annoncer


Annoncer