प्रेरित 1:23 - पवित्र बाइबल23 प्रेरितहरूले दुइजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले दुई जना, अर्थात् बारसाबास भन्ने योसेफ, जसको कुलनाउँ युस्तस थियो, र मतियासको नाउँ प्रस्ताव गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल23 यो कुरा सुनेपछि त्यहाँ जम्मा भएका मानिसहरूले दुई जनालाई अघि सारे। एक जनाचाहिँ योसेफ थिए, जसलाई बारसाबास अथवा युस्तस पनि भनिन्थ्यो अनि अर्काचाहिँ मतियास थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे। Se kapitlet |