Online Bibel

- Annoncer -




प्रेरित 1:20 - पवित्र बाइबल

20 पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ अनि यस्तो पनि लेखियो: ‘त्यसको काम अरू कसैले लैजाओस्।’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 “अब भजनसंग्रहको पुस्‍तकमा दाऊद राजाले यसरी लेखेका छन्– त्‍यसको घर रित्तो होस्, त्‍यसमा कसैले बास नगरोस्। फेरि, त्‍यसले गर्ने कामको जिम्‍मा अर्कोले नै लेओस्! भनेर पनि लेखिएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’

Se kapitlet Kopi




प्रेरित 1:20

Følg os:

Annoncer


Annoncer