Online Bibel

- Annoncer -




प्रेरित 1:13 - पवित्र बाइबल

13 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 यरूशलेम पुगेर तिनीहरू आफू बस्‍ने गरेको घरको माथिल्‍लो तलामा चढी एउटा कोठामा जम्‍मा भए। त्‍यहाँ जम्‍मा हुनेहरूमा पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्‍फयसका छोरा याकूब, देशभक्त दलका सिमोन र याकूबका छोरा यहूदा थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।

Se kapitlet Kopi




प्रेरित 1:13

Følg os:

Annoncer


Annoncer