प्रेरित 1:10 - पवित्र बाइबल10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। Se kapitletसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले आकाशतिर एकोहोरो भएर हेरिरहँदा सेता लुगा लगाएका दुई जना मानिसहरू एक्कासि तिनीहरूकै अघि उभिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। Se kapitlet |