प्रेरित 1:1 - पवित्र बाइबल1 प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। Se kapitletसरल नेपाली पवित्र बाइबल1 येशूले काम गर्न सुरु गर्नुभएदेखि उहाँ स्वर्ग नजानुहुँदासम्म भएका सबै कुरा मैले तपाईंलाई पठाएको पहिलो बयानमा लेखिसकें। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। Se kapitlet |