Online Bibel

- Annoncer -




३ यूहन्‍ना 1:2 - पवित्र बाइबल

2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 प्रिय भाइ, तिम्रा सबै कुरा राम्रा हुन् भनेर प्रार्थना गर्छु। तिम्रो आत्‍माजस्‍तै शरीर पनि निरोगी होस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।

Se kapitlet Kopi




३ यूहन्‍ना 1:2

Følg os:

Annoncer


Annoncer