Online Bibel

- Annoncer -




२ तिमोथी 1:3 - पवित्र बाइबल

3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्‍वरको काम गर्न आएको छु। उही परमेश्‍वरलाई तिम्रै सम्‍झनामा रातदिन प्रार्थना गर्दा धन्‍यवाद दिन्‍छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु।

Se kapitlet Kopi




२ तिमोथी 1:3

Følg os:

Annoncer


Annoncer