Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:8 - पवित्र बाइबल

8 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्‍यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ।

Se kapitlet Kopi




२ थेसलोनिकी 3:8

Følg os:

Annoncer


Annoncer