Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:6 - पवित्र बाइबल

6 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 दाजुभाइहरू, प्रभु येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं। हामीले दिएको शिक्षा नमान्‍ने र अल्‍छी गर्नेहरूदेखि टाढा बस।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्‍टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्‍वासी अल्छे छ र बाधा पुर्‍याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस।

Se kapitlet Kopi




२ थेसलोनिकी 3:6

Følg os:

Annoncer


Annoncer