Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:17 - पवित्र बाइबल

17 म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 म पावल, आफ्‍नै हातले यो अभिवादन लेख्‍दैछु। मेरो सबै पत्रको चिनारी यही हो। त्‍यसरी नै म लेख्‍दैछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 म पावलले, आफ्‍नै हातले अभिवादन लेखेर पठाउँदै छु। मैले लेखेको सबै पत्रमा यस्‍तै सही गर्ने गर्दछु। म यस्‍तै लेख्‍छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।

Se kapitlet Kopi




२ थेसलोनिकी 3:17

Følg os:

Annoncer


Annoncer