२ थेसलोनिकी 3:16 - पवित्र बाइबल16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 अब शान्तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसँग रहून्। Se kapitletसरल नेपाली पवित्र बाइबल16 हाम्रा शान्तिका प्रभु आफैंले सधैँ तिमीहरूलाई सबै किसिमले शान्ति देऊन्। तिमीहरू सबैसँग प्रभुको साथ रहोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्। Se kapitlet |