Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:15 - पवित्र बाइबल

15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 तैपनि त्‍यसलाई शत्रुजस्‍तो नठान, तर भाइलाई जस्‍तो गरी त्‍यसलाई चेताउनी देओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 तर त्‍यस्‍तालाई पनि शत्रुझैँ नसम्‍झनू र आफ्‍नै भाइलाई जस्‍तै गरी चेतावनी देओ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।

Se kapitlet Kopi




२ थेसलोनिकी 3:15

Følg os:

Annoncer


Annoncer