२ थेसलोनिकी 3:13 - पवित्र बाइबल13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ। Se kapitletसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक। Se kapitlet |