Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:10 - पवित्र बाइबल

10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”

Se kapitlet Kopi




२ थेसलोनिकी 3:10

Følg os:

Annoncer


Annoncer