Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:5 - पवित्र बाइबल

5 मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 सँगै हुँदा यी सबै कुरा त मैले तिमीहरूलाई भनेको थिएँ, होइन?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र?

Se kapitlet Kopi




२ थेसलोनिकी 2:5

Følg os:

Annoncer


Annoncer