२ थेसलोनिकी 2:2 - पवित्र बाइबल2 यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस् अथवा तिमीहरू नआत्तिओ। Se kapitletसरल नेपाली पवित्र बाइबल2 हाम्रा प्रभु आउने दिन भयो भन्दा तिमीहरू नआत्तियौ नता बिचलित होओ। त्यस दिनको बारेमा कसैले हामीले पत्र लेखेजस्तै गरी पत्रले, कसैले आत्माले, कसैले बोलीले तिमीहरूलाई भन्लान्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्वास नगर। Se kapitlet |