Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:15 - पवित्र बाइबल

15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्‍य शिक्षा तिमीहरूले राम्ररी मान।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:15

Følg os:

Annoncer


Annoncer