२ थेसलोनिकी 2:14 - पवित्र बाइबल14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल14 यसैको निम्ति हामीहरूले सुनाएको सुसमाचारद्वारा परमेश्वरले तिमीहरूलाई बोलाउनुभयो। हाम्रा प्रभु येशू ख्रीष्टको सम्मान तिमीहरूले पनि पाउन नै उहाँले तिमीहरूलाई बोलाउनुभएको हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्टको महिमामा सहभागी हुन सक। Se kapitlet |