Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:11 - पवित्र बाइबल

11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्‍छ,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसकारण तिनीहरूले झूटा कुरा नै पत्‍याऊन् भनेर परमेश्‍वरले भर्माउने शक्तिलाई पठाउनुहुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण त्यस झूटमा तिनीहरूले विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ

Se kapitlet Kopi




२ थेसलोनिकी 2:11

Følg os:

Annoncer


Annoncer