Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:10 - पवित्र बाइबल

10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 र नाश हुनेहरूलाई छलमा पार्ने समस्‍त दुष्‍टतासहित आउनेछ, किनकि तिनीहरूले सत्‍यलाई प्रेम गर्न र त्‍यसरी बाँच्‍न इन्‍कार गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 नाश हुनेहरू जति सबैलाई त्‍यसले दुष्‍ट किसिमले छक्‍याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्‍यलाई मन पराएनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि नष्‍ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्‍टतासहित आउनेछ। तिनीहरू नष्‍ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:10

Følg os:

Annoncer


Annoncer