२ थेसलोनिकी 1:6 - पवित्र बाइबल6 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ, Se kapitletसरल नेपाली पवित्र बाइबल6 परमेश्वर न्यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। Se kapitlet |