Online Bibel

- Annoncer -




२ थेसलोनिकी 1:5 - पवित्र बाइबल

5 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 यी सबै तिमीहरूलाई परमेश्‍वरको राज्‍यको योग्‍य ठहर्‍याउने परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ भन्‍ने प्रमाण हो। तिमीहरूले त्‍यही राज्‍यको कारण दु:ख पनि भोग्‍दै छौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ।

Se kapitlet Kopi




२ थेसलोनिकी 1:5

Følg os:

Annoncer


Annoncer