२ शमूएल 6:6 - पवित्र बाइबल6 जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले आफ्नो हात बढ़ाएर परमेश्वरको सन्दूकलाई थामे। Se kapitletसरल नेपाली पवित्र बाइबल6 तिनीहरू नाकोनको खलामा आइपुग्दा गोरुहरूले ठेस खाए र उज्जाहले हात बढाएर करारको सन्दुकलाई थामे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्वरको सन्दुकलाई समाते। Se kapitlet |