Online Bibel

- Annoncer -




२ शमूएल 6:4 - पवित्र बाइबल

4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले परमेश्‍वरको सन्‍दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्‍यसको अगिअगि हिँड़े।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 अहियो अघि-अघि हिंडिरहेका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले परमेश्‍वरको सन्दुक भएको नयाँ गाडालाई डोर्‍याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए।

Se kapitlet Kopi




२ शमूएल 6:4

Følg os:

Annoncer


Annoncer