Online Bibel

- Annoncer -




२ शमूएल 6:20 - पवित्र बाइबल

20 दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेट्न आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैंलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि जब आफ्‍ना परिवारलाई भेट्‍न दाऊद महल गए, तब मीकल तिनलाई भेट्‍न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्‍नो निम्‍ति आज ठूलो नाम कमाए। तिनले आफ्‍ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्‍याए!”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”

Se kapitlet Kopi




२ शमूएल 6:20

Følg os:

Annoncer


Annoncer