Online Bibel

- Annoncer -




२ शमूएल 6:18 - पवित्र बाइबल

18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए।

Se kapitlet Kopi




२ शमूएल 6:18

Følg os:

Annoncer


Annoncer