२ शमूएल 6:15 - पवित्र बाइबल15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दूक ल्याए। Se kapitletसरल नेपाली पवित्र बाइबल15 यसरी तिनी र सबै इस्राएलीहरू मिलेर आनन्द-ध्वनिसाथ र तुरही बजाउँदै करारको सन्दुक यरूशलेममा लिएर आए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए। Se kapitlet |