२ शमूएल 6:14 - पवित्र बाइबल14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे। Se kapitletसरल नेपाली पवित्र बाइबल14 दाऊद कम्मरमा एउटा मलमलको लुगा मात्र बेरेर परमप्रभुको सम्मानमा बडो जोशले नाचे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे। Se kapitlet |