२ शमूएल 6:1 - पवित्र बाइबल1 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए, Se kapitletसरल नेपाली पवित्र बाइबल1 फेरि एकचोटि दाऊदले इस्राएलका सबैभन्दा असल ३०,००० सिपाहीहरू भेला गरे Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो। Se kapitlet |