Online Bibel

- Annoncer -




२ शमूएल 5:3 - पवित्र बाइबल

3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्‍यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्‍ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 यसर्थ इस्राएलका सबै अगुवाहरू दाऊदकहाँ हेब्रोनमा आए। त्‍यहाँ उनले तिनीहरूसित गम्‍भीर वाचा बाँधे, तिनीहरूले उनलाई आफ्‍ना राजा अभिषेक गरे र उनी इस्राएलका राजा भए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

Se kapitlet Kopi




२ शमूएल 5:3

Følg os:

Annoncer


Annoncer