Online Bibel

- Annoncer -




२ शमूएल 5:25 - पवित्र बाइबल

25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरसम्‍म खेदेर धपाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 दाऊदले परमप्रभुका आज्ञाअनुसार गरे र पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरसम्‍मै खेदे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण याहवेहले भन्‍नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।

Se kapitlet Kopi




२ शमूएल 5:25

Følg os:

Annoncer


Annoncer