Online Bibel

- Annoncer -




२ शमूएल 5:23 - पवित्र बाइबल

23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्‍नुभयो, “यस पल्‍ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्‍ने पछिल्‍तिरबाट उनीहरूलाई आक्रमण गर्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 फेरि एकपल्‍ट दाऊदले परमप्रभुसँग सोधे र उहाँले जवाफ दिनुभयो, “यहाँबाट तिनीहरूमाथि आक्रमण नगर्‌; तर घुमेर गई अर्कोपट्टिबाट लहरे-पीपलका बोटको छेउनेर तीमाथि आक्रमण गर्ने तयारी गर्‌।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण दावीदले याहवेहसँग सल्‍लाह लिए। अनि उहाँले भन्‍नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्।

Se kapitlet Kopi




२ शमूएल 5:23

Følg os:

Annoncer


Annoncer