२ शमूएल 5:22 - पवित्र बाइबल22 फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 पलिश्तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। Se kapitletसरल नेपाली पवित्र बाइबल22 तब पलिश्तीहरू रपाईको बेसीमा नै फर्केर गए र त्यो फेरि आफ्नो कब्जामा लिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे। Se kapitlet |