Online Bibel

- Annoncer -




२ शमूएल 5:11 - पवित्र बाइबल

11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 टुरोसका राजा हीरामले एक व्‍यापारी दूत-मण्‍डल दाऊदकहाँ पठाए। तिनले सिकर्मी र डकर्मीलाई देवदारुका रूखका मुढाहरूसहित महल बनाउन दाऊदकहाँ पठाइदिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए।

Se kapitlet Kopi




२ शमूएल 5:11

Følg os:

Annoncer


Annoncer