२ शमूएल 3:7 - पवित्र बाइबल7 शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 अब अय्याकी छोरी रिश्पा नाउँ भएकी शाऊलकी उपपत्नी थिइन्। ईश्बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?” Se kapitletसरल नेपाली पवित्र बाइबल7 एक दिन शाऊलको छोरो ईश्बोशेतले अबनेरलाई शाऊलकी एउटी रखौटी रिश्पा अय्याकी छोरीसित सुतेको दोष लगाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?” Se kapitlet |