Online Bibel

- Annoncer -




२ शमूएल 3:5 - पवित्र बाइबल

5 कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 अनि कान्‍छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌। यिनीहरू सबै हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 र कान्‍छो यित्राम, जसकी आमा एग्‍ला थिइन्। यी सबै छोराहरू हेब्रोनमा जन्‍मेका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए।

Se kapitlet Kopi




२ शमूएल 3:5

Følg os:

Annoncer


Annoncer